बुकहरु

उच्छेद - तेज विलाश

मुक्तक कविताको एउटा लघुतम आयाम हो। यसलाई मौलिक र सङ्क्षिप्त रूपमा परिचय गराउनुपर्दा 'छन्दको बन्धनमा नबाँधिई पनि सिर्जना गर्न सकिने र स्वयम्मा पूर्ण श्लोक' भनेर उल्लेख गर्न सकिन्छ । कविताका धेरै लामा आयाम मानिने महाकाव्यदेखि वर्तमानमा नेपाली साहित्यमा अति सूक्ष्म संरचनायुक्त भनेर 'एक लाइन कविता' लाई प्रयोगका रूपमा दाबी गर्ने कार्यसमेत भइरहेको देखिन्छ । यस मामलामा मुक्तक भने विगत धेरै अगाडिदेखि नै अर्थात् संस्कृत काव्यशास्त्रको शास्त्रीय मान्यताको चरणमै काव्यको एउटा प्रकार वा स्वरूपका रूपमा स्थापित भइसकेको थियो । मुक्तकको आकारलाई निरूपण गर्ने सन्दर्भमा पनि केही सीमित मतान्तरबाहेक चतुष्पद अर्थात् चार पङक्तिलाई नै यसको सङ्गठन हो भन्ने निचोड भेट्न सकिन्छ । शास्त्रीय परम्परामा मुक्तकको सन्दर्भ कविता वा काव्य विधामै चर्चा हुन्छ । त्यसैले कला र भाषाको उचित र सुसङ्गठित संयोजनबाट मात्र मुक्तकको सिर्जना हुने मान्यता रहेको छ । त्यति मात्र होइन, यसको परिभाषा र तत्त्वसमेत काव्य विधाअन्तर्गत नै गरिन्छ ।
वर्तमान समय भनेको मानिस निकै व्यस्त रहेको छु भन्ने भान गर्ने युग छु हो । विभिन्न कारणहरूले गर्दा मानिसमा फुर्सदको वा समयको अभाव नै रहेको देखिन्छ । विगतमा मानिसहरू ठुला ठुला किताबका ठेलीहरू पढ्ने, घन्टौं लामा चलचित्र र नाटकहरू हेर्ने गर्दथे । अहिले मानिस त्यसका लागि आफूलाई फुर्सदिलो ठान्दैन र त्यस्तामा उसको रुचि पनि रहेको देखिँदैन । सामाजिक सञ्जालको बन्धनभित्र जकेडिँदै गरेको

उच्छलन - तेज विलाश

उत्प्रेक्षण - तेज विलाश

आगोनेर उभिएको मानिसमा प्रतिरोधी चेतना

विषय परिचय
प्रस्तुत अध्ययनको विषय कवि विमल निभा (२००९)को कविता सङ्ग्रह ‘आगोनेर उभिएको मानिस’
२०४० (तेस्रो संस्करण, २०७१ फाइन प्रिन्ट)ले दिशानिर्देश गरेको सामाजिक सन्दर्भ र प्रतिरोधी चेतनाको
सेरोफेरोमा रहेर व्याख्या विश्लेषण गरिएको छ । कवितासङ्ग्रहमा प्रस्तुत विषयवस्तु र विषयवस्तुले लिएको
विषयसन्दर्भलाई उठाइएको छ । व्यङ्ग्यात्मक शैलीमा लेखिएको यस सङ्ग्रहभित्रका कविताहरूले प्राप्त
गरेको अग्रभूमि र श्रमिक वर्गप्रति व्यक्त गरेको प्रतिबद्धता साथै निर्माण गरेको प्रतिरोधी चेतनाका विषयमा
व्यावहारिक ढङ्गले व्याख्या गरिएको छ ।
‘आगोनेर उभिएको मानिस’ पञ्चायती व्यवस्थाको विरुद्धमा व्यक्त असहमतिहरूको विषयमा आधारित
रहेर तयार गरिएको वैचारिक दस्तावेज हो । वर्गीय समाजमा सामाजिक चेतना पनि वर्गीय चरित्रकै हुन्छ ।
वर्गीय चेतना मूलतः विचारधारात्मक हुन्छ । निश्चितवर्गको राजनीतिक न्यायिक, नैतिक, कलात्मक तथा