सोनामका कवितामा भूँइमान्छेको कथा
सोनामको कलमले स्वर्ग र नर्कको परम्परित परिभाषालाई खारेज गरिदिएको छ । श्रम गरेर बाँच्नेहरूको पक्षमा निरन्तर बोल्ने, श्रम गरेर बाँच्नेहरूलाई सम्मान गर्ने अनि आफू पनि श्रम गरेरै जीवन गुजारा गर्ने उनको प्रतिबद्धताले उनको सरल जीवन र उच्च विचारलाई चि...